पत्रपत्रिकाबाट

बेलायतमा नेपालीलाई अढाइ वर्ष जेल: अभियोग यस्तो

लन्डन – बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र…


वाम गठबन्धनकाे मुख्यमन्त्रीमा भद्रसहमति, कुन प्रदेशमा क–कसकाे दाबी ?

वाम गठबन्धनले पार्टी एकता घोषणाकै क्रममा प्रदेश सरकार गठनमा भद्रसहमति गरिसकेको छ । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएकाले स्थानीय तह…


खाना पकाउने ग्यासमा मूल्य नबढाउने सरकारकाे तयारी

एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ। ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि…


बाबुमाथि हत्याकाे आरोप, छोराले गरे सहिद घोषणाको प्रस्ताव

काठमाडाैं । सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७…


राजधानी बनेन बस्न याेग्य ठाउँ, हेर्नुस् वायु प्रदुषणकाे स्थिति..

उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ ।प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ । बिहान र बेलुका…


भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

काठमाडाैं । कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान…


पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथबीच यसरी जुर्‍यो भेटवार्ता ! के भयो ४५ मिनेट एक्लाएक्लै वार्तामा ?

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार…


प्रसूति गराउँदा शिशुको हातै भाँचिएपछि…

मोरङ  । नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने…


पार्टी एकताका लागि गठबन्धनका ३ गाँठा

काठमाडौँ ।  राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, – ‘चुनावलगत्तै पार्टी एकता गर्छौ ।’ त्यो घोषणालाई…