November 2018

नेपाल र म्यान्मारबीच पहिलाे पटक व्यापार सम्झौता

नेपाल र मित्र राष्ट्र म्यान्मारबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहकी म्यान्माका स्टेट काउन्सिलर…


नअात्तिनुहाेस्, खरको छानामा आगो नलाग्ने प्रविधिको विकास नेपाल मै भयाे

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०…


जीर्ण भयो बेली ब्रिज

राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको…


आइएसविएन नम्वर अब अनलाइनबाटै पाइने

‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ । पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन…


विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ । यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले…


सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ हाे पुन हिल

गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।…


प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । समुद्र सतहदेखि दुई…


इलामकाे लारूम्बामा लिम्बू भाषा सरकारी कामकाजी भाषा बन्दै

नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी…


पाइप लाइन निर्माण अन्तिम चरणमा

नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय…


सम्बन्धविच्छेदका मुद्दा बढ्दै

जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ । हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले…


अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का…


योगदानमा आधारित सामाजिक सुरक्षा : गर्भदेखि मृत्युपर्यन्त सुविधा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार…