August 2018

यातायात कार्यालयले सेवा दिन नसक्दा उदयपुरका सेवाग्राही मारमा 

उदयपुर, साउन १६ । सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि…


ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र सञ्चालन

नेपालगन्ज, साउन १६ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले…


अाफ्नै बाबुद्वारा १७ वर्षीय छोराको हत्या

भक्तपुर, साउन १६ । भन्छन्र, बाबु अामाका लािग सन्तान प्राणभन्दा पनि प्याराे हुने गदर्छ । तर भक्तपुरमा एकजना बाबुले अाफ्नै छाेराेकाे विभत्स तरिकाले हत्या गरेका…


सुनुवाइ क्रममा कामु प्रधानन्यायाधीश जोशीलार्इ साेधिएकाे प्रश्नप्रती बारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिले उजुरी र सुनुवाइ क्रममा सोधिएको प्रश्नलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।…


बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

धादिङ । धादिङको थाक्रे गाँउपालिका-२ कोइराला डाँडामा हिजो बेलुकी भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाँउपालिका-२ मिलनचोक ३० बर्षीय…


नगदसहित पक्राउ परेका ६ जना जुवाडे विरुद्ध मुद्दा दर्ता

नवलपरासी। पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी आजै प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरुलाई जुवा…


दाइ,गर्भवती भाउजू र भतिजीको हत्या भाइले गरेको खुलासा

राजविराज । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाइएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ…


यसकारण नेकपाका नारायणकाजीले दिए पदबाट राजीनामा

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र…


नेता गगन थापाले माफी मागे (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई आफ्नो अभिव्यक्तिका कारण चोट पुगेकोमा माफी मागेका छन् । नेता थापाले मंगलबार साँझ फेसबुक…