August 2018

राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा रात्रिभोज

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी…


भाजपाका अध्यक्षलाई अदालतमा उपस्थित हुन आदेश

नयाँ दिल्ली, १४ भदौ । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको…


स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

प्रकाश सिलवाल । काठमाडौँ, १४ भदौ । स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को शिखर सम्मेलन…


बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

कृष्णराज गौतम । काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर…


‘बिम्स्टेक सार्ककाे विकल्प हाेइन’-प्रधानमन्त्री अाेली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई विचार, पहिचान र उद्देश्यका रुपमा हेर्न सबैलार्इ आग्रह गरेका छन्। बिम्स्टेककाे चाैथाे सम्मेलनलार्इ काठमाडाैंमा सम्बाेधन गर्दै प्रधानमन्त्री अाेलीले…


सदस्य राष्ट्रहरूबिच कटुता रहेसम्म न सार्क न बिम्स्टेक, हुनेवाला केही छैन

बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलन नेपालमा शुरू भएको छ । बंगालको खाडी आसपासका मुलुकहरू सम्मिलित बिम्स्टेकले यो पटक कस्ता सम्झौता गर्ने छ र त्यसले नेपाललाई…


एसिया कप छनाेटः दाेस्राे खेलमा नेपाल यूएइसंग ७८ रनले पराजीत

काठमाडाैं । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेलमा पनि नेपालल पराजीत भएकाे छ । यूएइले नेपालार्इ ७८ रनले पाजीत गर्याे । यूएइविरुद्ध टस जितेर फिल्डिङ…


एउटी अामा जसले मोबाइल फोन किन्न आफ्नो ४५ दिनकाे बच्चा बेचिन्

आफ्नो कोखबाट जन्मेको बच्चाका लागि एउटी आमा जस्तोसुकै कष्ट सहन पनि तयार हुन्छिन् । बच्चाहरुको सुरक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि आमाहरु तयार हुने…


लागु औषधसहित युवक पक्राउ

काठमाडौँ, भदौ १४ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई बिहीबार पक्राउ गरेको छ । भुजेलका साथबाट लागुऔषध नुर्फिन ३००…


ओखलढुंगामा पहिरोले घर पुर्याेः एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैं, भदाै १४ । अाेखलढुंगाकाे  मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति भएकाे अविरल वर्षासँगै…


राष्ट्रपति विद्यादेवी भण्डारीले अायाेजना गरेकाे दिवा भाेजमा बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष सहभागी

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको…


सप्तरीमा बस दुर्घटना, १७ जना घाइते

राजविराज । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको…