August 2018

‘काठमाडाैं घोषणा-पत्र कार्यान्वयनमा सक्रिय सहयोग हुनेमा नेपाल विश्वस्त छ’ -प्रधानमन्त्री अाेली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने…


यसरी गरियाे चाैथाे बिम्स्टेक सम्मेलनकाे समापन (फाेटाे फिचर)

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन…


प्रधानमन्त्रीस्तरमा कुरा हुँदापनि नोट नसाटिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो भारत भ्रमणकोक्रममा प्राथमिकताका साथ उठाएको भनिएपनि नेपालमा रहेका भारू पाँच सय र एक हजारका नोट नसाटिने भएका छन । भारतका…


१८ बुंदे काठमाडाैं घाेषणा पत्र जारी गर्दै सकियाे चाैथाे बिम्स्टेक सम्मेलन

काठमाडाैं  । चाैथाे बिम्स्टेक सम्मेलन १८ बुंदे काठमाडाैं घाेषणा पत्र जारि गर्दै समापन भएकाे छ । सम्मेलन स्थल साेल्टी क्राउन प्लाजा हाेटलमा अाज अायाेजित एक…


लामो वक्तव्य दिएर नेपाली युवाले राखे विश्व कीर्तिमान

काठमाडौँ, भदौ १५ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११…


बिमस्टेक सरकार प्रमुखबीच रिट्रिट शुरु

काठमाडौँ, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ ।…


लिबियामा सत्ता घटककै दुई समूहको भडप, २७ जना मारिए

लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि…


विद्युत् चोरी गर्ने २८ पक्राउ

गौशाला, भदौ १५ । विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…


सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु

काठमाडाैं, भदाैँ १५ । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा…


सर्पदंशबाट बालिकाको मृत्यु

झापा, भदौ १५ । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा…


रहेनन् गायक तथा नाट्यकर्मी रिमाल

काठमाडौं । वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षकाे उमेरमा निधन भएको छ । बिहिबार राति आफ्नै निवास बानेश्वर हाइटमा रिमालकाे निधन भएको हाे ।…


बिम्स्टेक सम्मेलनःसात राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले अाफ्नाे सम्बाेधनमा यसाे भने

काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी ७ सदस्य राष्ट्रले उर्जामा सहकार्य, व्यापार र लगानी विस्तारका…