February 2018

तलब नदिएकाे भन्दै विष्फाेटक पदार्थ चाेरेर भागेका शाही पक्राउ

काठमाडौँ, १६ फागुन । एउटा डेटाेनेटरकाे सहयाेगमा शक्तिशाली प्रेसर कुकर बम निर्माण गर्न सकिन्छ जुन निकै घातक हुन्छ । यस्ताे घातक बिस्फाेटक बम ४० थान…


जिपको ठक्करबाट बालकको मृत्यु

बैतडी, १६ फागुन (रासस)  जिल्लाको दशरथ चन्द नगरपालिका–२ मा आज जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय सतबाजबाट सदरमुकाम जाँदै गरेको से १…


आणविक बम बाेकेर उत्तर काेरियाकाे ‘ग्ल्यामर डिप्लोमेसी’

–रमेश लम्साल, काठमाडौं ।संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको हो ।…


युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

संयुक्त राष्ट्रसंघ । यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको…


महिला सवारी चालक बारे एक अनुसन्धानले यस्ताे निकाल्याे रिपाेर्ट

आम जनमानसमा महिलाहरुलार्इ कम अांक्ने गरिन्छ । त्याे मानव जीवनका हरेक क्षेत्रमा । सायद पुरूषप्रधान समाज भएका कारणले यस्ताे गलत साेचार्इ भएकाे हुनसक्छ । सवारी…


गृहमन्त्री बादलले प्रहरी प्रधान कार्यालयमा प्रहरीलार्इ दिए यस्ताे निर्देशन

काठमाडौं । माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’ज्यूले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री…


बुटवल पावरको नबिकेको एफपीओमा कुन कुन कम्पनीको फस्यो करोडौं रुपैंया

बुटवल पावर कम्पनीले निष्काशन गरेर बिक्री नभएको झण्डै २८ प्रतिशत सेयर प्रत्याभुतकर्ताहरुले किन्नु पर्ने भएको छ । यस अघिका सार्वजनिक निष्काशनमा लगानीकर्ताको अधिक चाप पर्ने…


अाफ्नै गीतमा युवा-युवतीले कला देखाउँदा प्रम अाेली मुसुमुसु….

विष्णु नेपाल । काठमाडौँ, १६ फागुन  । म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर… । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो…


पुरै जिन्दगीमा एकपटक नुहाउछन् यहाँका महिलाहरु, यसरी राख्छन् आफूलाई फ्रेस

बढीमा एक हप्तासम्म पनि नुहाएन भने त मानिसहरुलाई कस्तो अप्ठ्यारो महसुस हुने र पुरै शरिर गन्हाएको जस्तो महसुस हुने गर्दछ । तर पुरै जिन्दगीभर नै…


सात नम्बर प्रदेशमा मन्त्रिपरिषद्को दोस्रो बैठकले गर्यो यस्ता निर्णय

धनगढी । प्रदेश नम्बर सातको दोस्रो मन्त्रिपरिषद् बैठकले तिनवटा समिति निमार्ण गर्न लगायतका आठ ओटा निर्णय गरेको छ । बुधवार मुख्य मन्त्रि तथा मन्त्री परिषद्…


कारोबार रकम स्थिर बन्दा बजारमा दोहोरो अंकको गिरावट, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

बुधबार सेयर बजारमा आएको तिब्र गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । यद्यपी कारोबार रकममा देखिएको स्थिरताले केही आशावादी बनाएको छ । केही दिनमा तिब्र रुपले…


सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्छ: महासचिव वैद्य

काठमाडौँ, १६ फागुन । नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताभएका छन् । नेकपा (माओवादी केन्द्र) बाट असन्तुष्ट भई पुनर्गठन भएको…