December 2017

पाेखराबाट मादी जाँदै गरेकाे बस दुर्घटना, एककाे मृत्यु १० घार्इते

पुस ७, कास्की । कास्कीमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । साेही दुर्घटनामा परि अन्य १० जना यात्रु घार्इते भएका छन् ।…


अघिल्लाे सरकारकाे भन्दा देउवा सरकारकाे याे काम ३० प्रतिशतले बढी

हरि लामिछाने  । काठमाडौं । अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन आज सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास…


फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश…


तामाङ बने सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम, अमेरिका जाने तयारी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक…


छ महिनादेखि मेलम्चीका मजदुरले पाएनन् तलब, वैशाखमै अाउला त काठमाडाैँमा पानी ?

पूर्णप्रसाद मिश्र । हेलम्बु, सिन्धुपाल्चोक, १६ पुस । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई…


नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ति भएकाे ठाउँमा सवारी राेक्दा यस्ताे समस्या….

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ । रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक…


‘हाे, मान्छे काल नअार्इ मर्दैन ‘ (हेर्नुस् अाङ नै सिरिङ्ग हुने भिडियाे)

एजेन्सी । नेपालीमा एउटा प्रचलित भनार्इ छ ‘काल नअार्इ मरिन्न’ खासगरि ठूला दुर्घटनामा पनि चामत्कारीक ढंगबाट मान्छेहरू बाँचेका धेरै उदाहारण हामीले देखेका सुनेका छाैँ  ।…


यस्ताे बन्दैछ मनकामना मन्दिर,छानामा मात्रै १८ किलो सुनको जलप लगार्इयाे

मनकामना, गोरखा, १६ पुस । चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप…


यसरी सम्झाैँ वर्ष २०१७ का मुख्य विश्व घटना

काठमाडौं, १६ पुस । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै…


हेर्नुस् राजधानीका यि चर्चित अस्पताल लिन्छन् बिरामीसँग चर्काे शुल्क

कल्पना पौडेल । काठमाडौं ।  सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा…


समानुपातिकको बन्दसूची तलमाथि भए कारबाही हुने

 काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्…


एमाले–माओवादी पार्टी एकतामा अर्को एउटा नयाँ सर्त !

भक्तपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकताका लागि आलो पालो सरकार सञ्चालन गर्ने अभिव्यक्ति दिएको केही समय पछि माओवादी प्रभावशाली नेता अग्नीप्रसाद सापकोटाले…