May 2017

चितवनमा निर्वाचनलाई लक्षित गरी निषेधित क्षेत्र घोषणा

चितवन, १८ वैशाख । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सात तहका महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला…


नयाँ शक्ति पार्टीको घोषणापत्रमा के छ ?

काठमाडौँ, १८ वैशाख । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको…


स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग – काँग्रेस

वैशाख १८, काठमाडौं  । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय…


कुनै हालतमा चुनाव नरोकिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताउनुभएको…


बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल निर्माण सुरु

बियाचौर (म्याग्दी), १८ वैशाख । म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हँुदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु…


अधिकार प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक

पोखरा, १८ वैशाख । विश्व मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अधिकारको प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक…


एमालेको घोषणापत्रः समृद्ध र सबल नेपालको परिकल्पना

प्रकाश सिलवाल काठमाडौँ, १८ वैशाख । नेकपा एमाले स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ…


मनोनयनको सबै तयारी भईसक्योः प्रमुख निर्बाचन आयुक्त

काठमाडौँ, १८ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा…


कार्यपालिकामाथि हस्तक्षेप गरेकाले महाअभियोगः माओबादी केन्द्र

काठमाडौँ, १८ वैशाख । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा ९माओवादी केन्द्र०ले ठहर गरेको छ…