रोजगारी

चार करोडको लगानीमा गाेर्खाकाे गाेर्वुगंमा जडीबुटी खेती शुरु

गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने…

Read More

नेपाल रेडक्रस साेसाइटीमा एसएलसी पास गरेकादेखि एमएसम्म पढेकालार्इ जागिर खुल्याे

नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालय, काठमाडाैंले पूर्ण खुल्ला प्रतियाेगिताबाट जागिर खाेलेकाे छ । उक्त जागिरका लागि एसएलसी पास गरेकादेखि एमएसम्म पढेकाले अावेदन गर्न सक्ने भएका छन्…


वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा

सुनसरी, ७ फागुन । वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ…


वैदेशिक राेजगारमा जान चाहाने युवाहरूका लागि कतारदेखि युकेसम्म जागिरकाे सुवर्ण अवसर

वैदेशिक राेजगारमा जान चाहाने युवाहरूका लागि कतारदेखि युकेसम्म जागिरकाे सुवर्ण अवसर हेर्नुस् विभिन्न देशमा अवसर