निर्वाचन विशेष

‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’

रामहरि न्यौपाने । नुवाकोट । कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् ।…


माओवादी केन्द्रको बैठक अाज बस्दै, के के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय…


समाचार टिप्पणीः मोदीको फोनले तरङ्गित नेपाली राजनीति

नेपाली राजनीतिमा भारतीय प्रभावका बारेमा बारम्बार टिप्पणी हुने गरेका छन् । नेपालमा विकसित हुने राजनीतिक घटनाक्रमलाई जहिले पनि छिमेकी राष्ट्रका कारण वा बाहिरी प्रभावमा भएको…


एमाले माअाेवादी आलोपालो प्रधानमन्त्री सिद्धान्ततः भएकै हाे- दाहाल (भिडियाे)

भरतपुर। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र अाफ्रनाे पार्टी बारे समझदारी धेरै भएकाे बताउँदै अालाेपालाे प्रधानमन्त्रीका बारेमा  प्रधानमन्त्री सिद्धान्ततः छलफल भएकाे…


निष्कर्षविहीन बालुवाटार बैठक: नेताहरूबीच विधेयक मै कुरा मिलेन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाेलाएका पाँच दलकाे बैठक निष्कर्षविहीन सकिएकाे छ । बैठकमा कांग्रेसद्वारा राष्ट्रिय सभा विधेयक पास गर्न सहयाेग गर्न अन्य दललार्इ अाग्रह…


केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन काँग्रेसका यि नेताकाे माग

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा…


‘देउवा,अाेली र प्रचण्डसंग माेदीकाे टेलिफाेन वार्ता’ -भारतीय विदेश मन्त्रालय (भिडियाे सहित)

पुस ६, काठमाडाैँ।  प्रधानमन्त्री  शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले टेलिफाेन सम्वाद गरेका छन…


काँग्रेससँग माओवादी किन नरम ?

राष्ट्रियसभा निर्वाचन अध्यादेशका विषयमा जसरी एमालेका नेता र सो पार्टी निकट वकिलहरू काँग्रेससँग आक्रामक देखिन्छन् । माओवादी नेताहरू र सो पार्टी निकट वकिलहरू त्यति नै…


स्वार्थकाे सिकार भएर शीतल निवासमा थन्किएकाे एउटा दस्तावेज

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि सबै जनतालाई लागेको थियो, अब नेपालको राजनीति सरल रेखामा हिड्ने छ । संक्रमणकालको बहानामा वाक्क र दिक्क भएका जनताहरूलाई राजनीति…


ग्यास उद्योगमा आगलागीको कारण पत्ता लगाउन समिति गठन, को को परे समितिमा ?

काठमाडौं । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न एलपी ग्यास उद्योग संघले पाँच सदस्यीय समिति गठन गरेकाे छ । संघको बुधबार काठमाडौमा…


संसदमा दुई तिहाइ र बहुमतको यस्ताे छ विगतकाे कीर्तिमान !

भीष्मराज ओझा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १०…


प्रदेश सरकार सञ्चालनका लागि तयार भयाे कर्मचारी विवरण, कति छ संख्या ?

काठमाडौं । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब…