डोल्पामा दुर्घटना, १० को मृत्यु

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुई जनाको जीवितै उद्दार गरिएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले बताए । भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खसेको थियो । जीप सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको पनि प्रहरीले बताएको छ । दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डोल्पामा दुर्घटना, १० को मृत्यु"

Leave a comment