सुनकाेशी नदिमा बस खस्याे,एक जनाकाे मृत्यु

सिन्धुली। बिपि राजमार्ग अर्न्तगत सिन्धुलीकाे सुनकाेशी गाउँपालिका रिठ्ठेभिरबाट यात्रु बाहक बस सुनकाेशी नदिमा खसेकाे छ । ना ६ द ९१२ नम्बरको बसमा सवार एककाे ज्यान गएकाे छ भने ४ जना घाइते भएका छन् । काठमाडाैंबाट दशैंकाे यात्रु गन्तव्यमा पुर्याएर काठमाडाैंतर्फ फर्कीएकाे दुर्घटनामा परेकाे हाे ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सुनकाेशी नदिमा बस खस्याे,एक जनाकाे मृत्यु"

Leave a comment