नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा१ ख ६३५६ नम्बरको बस शुक्रबार बिहान फेदीखोलामा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतक महिलाकाे सनाखत हुन सकेकाे छैन ।
थप बिवरण आउन बाकी ।
Be the first to comment on "नुवाकाेटमा बस दुर्घटनाः १ काे मृत्यु, ३० भन्दा बढी घाइते"