निर्मला प्रकरणः निलम्बनमा परेका एसपी विष्टका छाेरा किरणले प्रधानमन्त्रीलार्इ लेखे खुलापत्र

काठमाडाैं । निर्मला हत्याकाण्ड प्रकरणमा मुख्य अाराेपी भनि अाफ्ना प्रचार गरेर अाफ्नाे मानमर्दन भएकाे भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोराले प्रधानमन्त्रीलार्इ खुला पत्र लेखेका छन् ।

निर्मला प्रकरणमा अाफू दाेषी नरहेकाे र निर्मलाले न्याय पाउनु पर्छ भन्ने अाफ्नाे माग रहे पनि एकाेहाेराे रूपमा सञ्चार माध्यमले अाफूलार्इ दाेषी करार गरेकाे दुखेसाे किरणले गरेका छन् ।

प्रधानमन्त्रीलार्इ सम्बाेधन गरेर लेखिएकाे पत्रमा किरणले सुनियाेजित रूपमा अाफू र परिवारलार्इ मानसिक पीडा दिइएकाे बताएका छन् । किरणकाे खुलापत्र यस्ताे छः

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्मला प्रकरणः निलम्बनमा परेका एसपी विष्टका छाेरा किरणले प्रधानमन्त्रीलार्इ लेखे खुलापत्र"

Leave a comment