नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो पोष्ट गर्ने पक्राउ

धनुषा । धनुषाको जनकपुरधामका एक युवा फेसबुक मार्फत एक युवतीलाई अबैध सम्बन्ध बनाउन दवाव दिँदै आएको आरोपमा पक्राउ परेका छन् ।

महिलाको नक्कली आइडी बनाएर अश्लील फोटो पोष्ट गरेको आरोपमा जनकपुर उप–महानगरपालिका वडा नम्बर १० का २० वर्षीय दिवश कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो पोष्ट गर्ने पक्राउ"

Leave a comment