दशैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला

काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रूका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

सरकारसँग भएको वार्तापछि यातायात व्यवसायीह?ले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका हुन ।

यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।
भाडाको विषयमा भने केही जानकारी गराइएको छैन । व्यवसायीले भाडा बढाएर मात्र बुकि खोल्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दशैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला"

Leave a comment