निर्मला हत्या प्रकरणः प्रधानमन्त्रीले यस्ताे के बाेले जसले अपराधी संरक्षणकाे अाराेप लाग्याे (भिडियाे)

समाचार टीप्पणी । शुक्रवारको प्रतिनिधिसभा बैठकमा गगन थापाले गृहमन्त्री राम वहादुर थापालाई यतिमात्र सोधे, गृहमन्त्री ज्यू, तपाइले तपाईका प्रधानमन्त्रीलाई सोध्नु भो, कन्चनपुरको छानवीन प्रभावित पार्ने गरी किन बोल्नु भयो ?

लाइभ हेरिरहेका धेरैले जान्न चाहे, प्रधानमन्त्रीले निर्मला प्रकरणमा के बोलेछन् भनेर। विहीबारको काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा निर्मलाका बुवाले पनि न्याय पाउने सम्भावना छैन भनेका थिए । किन भने संकास्पद भूमिका भएका बम दिदी बहिनीलाई प्रधानमन्त्रीकाे बाेलीले संरक्षण गर्याे ।

यति भनेपछि धेरैलाई लाग्यो प्रधानमन्त्रीले कसरी बम दिदी बहिनीलाई संरक्षण गरेछन। खासमा जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्रीले बाेलेकाे चै यस्ताे थियाे ।

भिडियाे हेर्नुहाेस् 

भिडियाे स्राेतःजनतासंग प्रधानमन्त्री कार्यक्रमकाे निर्माता कम्पनी कथा नेपालकाे युटुवबाट साभार गरिएकाे हाे । -सम्पादक

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्मला हत्या प्रकरणः प्रधानमन्त्रीले यस्ताे के बाेले जसले अपराधी संरक्षणकाे अाराेप लाग्याे (भिडियाे)"

Leave a comment