निर्मलालार्इ न्याय माग्दै द्वीप प्रज्वलन,राेकिएन अामा बाबुकाे अाँसु (फाेटाे/भिडियाे)

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको हत्यारा पत्ता लगाई दोषीलाई कडा कानुनी कारबाही माग गर्दै माइतीघर मण्डलामा दिप प्रज्वलन गरेका छन् । माइतीघर मण्डलामा भएकाे दीप प्रज्वलनमा निर्मलाका अामा र बाबु धरधरी राेएका थिए । उनीहरूसंगै अधिकारकर्मीहरू न्याय माग्दै भावुक बनेका थिए ।

निर्मलालार्इ न्याय माग्दै द्वीप प्रज्वलन,राेकिएन अामा बाबुकाे अाँसु (फाेटाे/भिडियाे)

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको हत्यारा पत्ता लगाई दोषीलाई कडा कानुनी कारबाही माग गर्दै माइतीघर मण्डलामा दिप प्रज्वलन गरेका छन् । माइतीघर मण्डलामा भएकाे दीप प्रज्वलनमा निर्मलाका अामा र बाबु धरधरी राेएका थिए । उनीहरूसंगै अधिकारकर्मीहरू न्याय माग्दै भावुक बनेका थिए ।

Posted by Nepal Journal on Thursday, September 13, 2018

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्मलालार्इ न्याय माग्दै द्वीप प्रज्वलन,राेकिएन अामा बाबुकाे अाँसु (फाेटाे/भिडियाे)"

Leave a comment