साफ च्याम्पियनसीपः सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग पराजित

काठमाडाैं । साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइल खेलमा नेपाल माल्दिभ्ससंग पराजित भएकाे छ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएकाे खेलमा नेपाललार्इ मालदिभ्सले ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । जितसंगै मालदिभ्स प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ भने नेपाल प्रतियाेगिताबाट बाहिरीएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "साफ च्याम्पियनसीपः सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग पराजित"

Leave a comment