साफ च्याम्पियनसीपः नेपाल र मालदिभ्सबीचकाे खेल स्थगन

काठमाडाैं । साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र माल्दिभ्सबीचकाे खेल स्थगित भएकाे छ । भारी वर्षा र निरन्तर चट्याङका कारण पहिलाे सेमिफाइनल २७ अाैं मिनेटमा स्थगन भएकाे छ ।

माैसममा सुधार अाए पछि खेल पुनःसुरू हुने बताइएकाे छ । खेलमा नेपाल एक शून्यले पछि परेकाे छ ।  खेलकाे ९ अाैं मिनेटमा अक्रम अब्दुल घानीले फ्रिकिक बललार्इ गाेलमा परिणत गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "साफ च्याम्पियनसीपः नेपाल र मालदिभ्सबीचकाे खेल स्थगन"

Leave a comment