साफ च्याम्पियनसीपःनेपाल १-० ले पछि पर्याे

साफ च्याम्पियनसीपअन्तर्गत माल्दिभ्सबीरूद्धकाे सेमिफाइनल खेलमा नेपाल एक शून्यले पछि परेकाे छ ।  खेलकाे ९ अाैं मिनेटमा अक्रम अब्दुल घानीले फ्रिकिक बललार्इ गाेलमा परिणत गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "साफ च्याम्पियनसीपःनेपाल १-० ले पछि पर्याे"

Leave a comment