पशुपतिनाथ परिसरमा तीज राैनक (फाेटाे फिचर)

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आएका भक्तजनहरूकाे भिड लागेकाे छ । पूजा एवं मन्दिरकाे दर्शन पछि भक्तजन महिलाहरू नाचगान गर्दै वर्षभरी गुम्सिएकाे अाफ्ना भावनाहरू तीजकाे भाकामा पाेखि रहेका छन् । पाशुपत क्षेत्र यतिबेला तीजकाे रमझमले रङ्गिएकाे छ । तस्वीरमा हेराैं पाशुपत क्षेत्रकाे तीज विशेष ।

तस्विरःरोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पशुपतिनाथ परिसरमा तीज राैनक (फाेटाे फिचर)"

Leave a comment