माेदी काठमाडाैंमै रहेकाे बेला भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी पनि नेपाल अाइपुगे

काठमाडाैं । भारतीय कांग्रेस आईका अध्यक्ष एवं प्रमुख प्रतिपक्षि दलका नेता राहुल गान्धी काठमाडाैं अाेर्लिएका छन् । मानसाराेवर धार्मिक यात्राका लागि गान्धी नियमित उडान मार्फत दिल्लीबाट काठमाडाैं अाेर्लिएका हुन् । गान्धी यतिबेला हाेटल र्याडिसनमा रहेका छन् । शनिबार उनी मानसराेवर जाने कार्यक्रम रहेकाे बताइएकाे छ ।

बिम्स्टेकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल मै रहेका बेला गान्धी अाइपुग्नुलार्इ अर्थ पुर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "माेदी काठमाडाैंमै रहेकाे बेला भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी पनि नेपाल अाइपुगे"

Leave a comment