सिन्धुलिको कमलामाईमा जेसिभि दुर्घटना, २ जनाकाे मृत्यु

संकेत तस्विर

सिन्धुली । भर्खरैमा प्राप्त समाचार अनुसार सिन्धुलिको कमलामाई नगरपालिका- १ डाडिमा जेसिभि दुर्घटना हुंदा २ जनाकाे मृत्यु भएकाे छ ।  बा २ क ३२०५ नम्बरको जेसिभिमा  सवार चालक धनुषा मिथिला नगरपालlका-१०का सन्तोष रिजाल र सहचालक सिन्धुलि तिनपाटन गाउँपालिका -५ का कमल बोगटी रहेकाे हाम्रा संवाददाताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सिन्धुलिको कमलामाईमा जेसिभि दुर्घटना, २ जनाकाे मृत्यु"

Leave a comment