म्यानमारका राष्ट्रपति मिन्टकाे स्कर्टिङ क्रममा प्रहरीकाे मोटरसाइकल दुर्घटना (भिडियाे)

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बीनी जान त्रिभुवन विमानस्थल जांदै गर्दा भएकाे स्कर्टिङका क्रममा नेपाल प्रहरीकाे मोटरसाइकल दुर्घटनामा परेको छ। हाेटल साेल्टीबाट विमानस्थलतर्फ जादैं गर्दा कालिमाटी चाेकमा स्कर्टिङकाे पछाडी रहेकाे माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएकाे कालीमाटी प्रहरी वृतले जनाएकाे छ । श्रेष्ठकाे उपचार नेपाल प्रहरी अस्पतालमा जारी छ । घाइते प्रहरीकाे अवस्था समान्य रहेकाे वृतले जनाएकाे छ ।  सायमी मानन्धरले खिचेकाे दुर्घटनाकाे उक्त भिडियाे यतिबेला समाजिक सञ्जालमा भाइरल बनेकेा छ ।  

भर्खरै कालिमाटीमा सवारीहुंदा भयानक दुर्धटना ।

Posted by Sayami Manandhar Ji on Tuesday, August 28, 2018

भिडियाे कालीमाटी भाेइसबाट साभार गरिएकाे हाे । 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "म्यानमारका राष्ट्रपति मिन्टकाे स्कर्टिङ क्रममा प्रहरीकाे मोटरसाइकल दुर्घटना (भिडियाे)"

Leave a comment