यस वर्षकाे मदन र जगदम्बा श्री पुरस्कार कार्की र मानन्धरलार्इ

काठमाडौं । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ ले पाएको छ। मदन पुरस्कार गुठीले साेमबार याेगमायाका लागि उक्त पुरस्कारकाे घाेषणा गरेकाे हाे ।

बि.स. २०७४ साल भरि नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट कार्कीकाे उक्त कृति मदन पुरस्कारका लागि याेग्य ठहरिएकाे गुठिले जनाएकाे छ ।

गुठिले नै  प्रदान गर्ने जगदम्बा श्री पुरस्कार  शान्तदास मानन्धरलाई प्रदान गरिने विज्ञप्तीमा जनाइएकाे छ । दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस वर्षकाे मदन र जगदम्बा श्री पुरस्कार कार्की र मानन्धरलार्इ"

Leave a comment