अमेरिकामा मलिनाकाे मस्ती (फाेटाे फिचर)

काठमाडाैं । नायिका मलिना जाेशी यतिबेला अमेरिका यात्रामा छिन् । अमेरिकाका बिभिन्न सहर घुम्दै गरेकी मलिनाले अमेरिका यात्रामा रमार्इलाे गरेकाे उनकाे इन्स्टाग्राम पाेष्टहरूबाट प्रष्टै बुझ्न सकिन्छ ।

मिस नेपाल अमेरिकाकाे प्रशिक्षणका लागि मलिना अमेरिका पुगेकाे बुझिएकाे छ । अमेरिका पुगेर मलिनाले सार्वजनिक गरेकाे विकिनि पाेजले सामाजिक सञ्जालमा पनि राम्रै चर्चा कमार्इ रहेकाे छ । अमेरिका पुगेपछि मलिनाकाे राेमान्टिक फाेटाे सुट यस्ता छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमेरिकामा मलिनाकाे मस्ती (फाेटाे फिचर)"

Leave a comment