बकरिदकाे दिन प्रदेश १ र २ मा सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश १ र २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा भाद्र ६ गते बुधवार सार्वजनिक विदा दिने घोषणा गरेका छन ।  मन्त्री परिषदको बैठकले भाद्र ६ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बकरिदकाे दिन प्रदेश १ र २ मा सार्वजनिक विदा"

Leave a comment