साउनकाे अन्तिम साेमबारःपशुपति क्षेत्रमा जे देखियाे (फाेटाे फिचर)

काठमाडाैं । याे वर्षकाे अन्तिम साउने सोमबार अाज पशुपतिनाथ परिसरमा  हिन्दू महिलाहरु पूजा आराधनामा मग्न छन् । पशुपति क्षेत्रमा साेमबारे ब्रत समापन गर्न हिन्दु महिलाहरू भ्यार्इ-नभ्या नभ्यार्इ गरिरहेकाे देख्न सकिन्छ । देशै भरका शिव मन्दीरहरूमा पुगेर विशेष पुजा-अाराधना गरेर अाज महिलाहरूले ब्रत समापन गर्दै छन् । पशुपति क्षेत्रमा देखिएकाे ब्रतालुहरूकाे अाराधना तस्विरमा हेराैं ।

तस्विरःरासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "साउनकाे अन्तिम साेमबारःपशुपति क्षेत्रमा जे देखियाे (फाेटाे फिचर)"

Leave a comment