११ फाेटाेमा हेर्नुहाेस् ‘बाेल्ड’ अदिति

काठमाडाैं । नायिका अदिति बुढाथाेकी अहिले नेपाली चलचित्रकाे दुनियाँमा गुमनाम छिन् । अनमाेल केसीसंगै कृमा बल्कबस्टर डेब्यू गरेर नेपाली सिनेमामा जम्न खाेजेकी अदितिलार्इ साेचे अनुसारकाे सफलता कृ ले दिलाएन ।

कृकाे असफलतासंगै पून भारत फर्कीएकी अदिति बलिउड डेब्यूकाे लागि संघर्ष गरिरहेकाे बताइन्छ । तर उनले के के गर्दै छिन् स्पष्ट भने छैन् । नेपाली फिल्ममा अदिति फर्किन्छि वा नार्इ अहिले कसैले भन्ने अवस्था छैन् । अदितिकाे मनाेरञ्जन दुनियाँ इन्ष्टाग्राममा भने मजाले देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "११ फाेटाेमा हेर्नुहाेस् ‘बाेल्ड’ अदिति"

Leave a comment