मंगलग्रहमा बसाेबासका लागि यस्ता घर हुन सक्लान् ?

हालै नासाले मंगल ग्रहमा बसाेबासका लागि घरकाे बनाैटका बारेमा प्रतियाेगिता अायाेजना गरेकाे छ । साे प्रतियाेगितामा बिजयीहरूकाे नाम पनि घाेषणा गरेकाे छ । उक्त प्रतियाेगितामा छानिएका पाँच घरहरू राताे ग्रह मंगलमा बसाेबासका लागि हुनसक्ने माेडल भएकाे नासाकाे ठहर छ ।     नासाका अनुसार ती पाँच डिजाइन प्रायः स्वचालित राेबाेटद्वारा निर्देशित हुनेछन् । ती वासस्थानकाे डिजाइन धुलाे, प्रकृतिक प्रकाश, अाँधी, मानवीय गाेपनियता लगायतका विविध पक्षलार्इ ख्यालमा राखेर मंगलग्रहमा बस्नका लागि बनाइएकाे छ ।

प्रतियाेगिताका बिजयी डिजाइनका छनाैटकर्ताहरूले संसारभरीबाट सहभागी १८ समुहबाट पाँच समुह छानेका थिए । जसले एक लाख डलर पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मंगलग्रहमा बसाेबासका लागि यस्ता घर हुन सक्लान् ?"

Leave a comment