नेपालद्वारा नेदरल्यान्ड्ससामु २१७ काे लक्ष्य प्रस्तुत

काठमाडाैं ।  नेदरल्यान्ड्ससंगकाे एक दिवसिय दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१७ रनकाे टार्गेट प्रस्तुत गरेकाे छ । जारि खेलकाे निर्धारित ५० अाेभरमा सबै विकेट गुमाउदै नेपालले उक्त स्काेर खडा गरेकाे हाे । टस जितेर ब्याटिङ राेजेकाे नेपालकाे सुरूवाती ब्याटिङ धरासायी भएर पनि खेलमा मध्यम स्काेर खडा भएकाे हाे ।

४.४२ काे रन रेट रहेकाे खेलमा ४८.५ अाेभरमा नेपालकाे सबै वीकेट झरेकाे थियाे । खेलका नेपालका लागि साेमपाल कामीले ६१ रन बटुले क्याप्टेन पारस खड्काले पनि ६९ बलमा ५१ रन बनाए । नेदरल्यान्ड्सका लागि एफ जे कलास्सेनले ३ वीकेट लिए ।

यस्ताे छ स्काेर कार्ड

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपालद्वारा नेदरल्यान्ड्ससामु २१७ काे लक्ष्य प्रस्तुत"

Leave a comment