नेपाल VS नेदरल्यान्ड्स: फितलाे ब्याटिङ समस्या अाज पनि दाेहाेरियाे,१२ अाेभरमा ३ वीकेट पतन

काठमाडाैं । नेदरल्यान्ड्ससंगकाे एक दिवसीया दाेस्राे खेलमा नेपालकाे कमसल ब्याटिङ पुनः दाेहारिएकाे छ । १२ अाेभरकाे खेल सकिदा नेपाललले महत्वपूर्ण ३ वीकेट गुमाएकाे छ ।

अाेपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल र खनिल शाह सस्तैमा अाउट भएका छन् । अनिलले ३ बल खेलेर ४ रन मात्रै लिए । ज्ञानेन्द्रले २४ बल खेलेर १३ रन मात्रै जाेड्न सके । अर्का अाेपनर सुवास खकुरेल पनि ३३ बलमा १९ रन जाेडेर अाउट भएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल VS नेदरल्यान्ड्स: फितलाे ब्याटिङ समस्या अाज पनि दाेहाेरियाे,१२ अाेभरमा ३ वीकेट पतन"

Leave a comment