नेपाल VS नेदरल्यान्ड्स: नेपालकाे दाेस्राे वीकेट गुम्याे

काठमाडाैं । नेदरल्यान्ड्ससंगकाे एक दिवसिया दाेस्राे खेलमा नेपालले अराब शुरूवात गरेकाे छ । ७ अाेभर सकिदां २ वीकेट गुमाएर नेपाल ३३ रनमा खेलिरहेकाे छ ।

अाेपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल र खनिल शाह सस्तैमा अाउट भएका छन् । अनिलले ३ बल खेलेर ४ रन मात्रै लिए । ज्ञानेन्द्रले २४ बल खेलेर १३ रन मात्रै जाेड्न सके ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल VS नेदरल्यान्ड्स: नेपालकाे दाेस्राे वीकेट गुम्याे"

Leave a comment