समृद्धि राईको बोल्ड अवतार

काठमाडौँ । मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा मिस पर्सानालिटीको उपाधि जित्न सफल सुन्दरी समृद्धि राईले इन्स्टाग्राममार्फत् उनको बिकिनी फोटो सार्वजनिक गरेकी छिन् ।

चितवनस्थीत ताज होटलको प्रोमोशन गर्दै उनले बिकिनीमा सजिएको फोटो पोष्ट गरेकी हुन् । गायिका समेत रहेकी यि सुन्दरी अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने “स्याम्मी एडभेन्चर्स” नामक कार्यक्रम चलाउँछिन् । पर्यटन प्रर्वद्धनकालागी चलाइएको उक्त कार्यक्रमका लागी चितवन पुग्दा उनले यो फोटो खिचेर राखेको देख्न सकिन्छ ।

मिडिया पर्सानिलिटि समृद्धीले बिकिनी फोटोसुट गरेको या फोटो सार्वजनिक गरेको भने यो पहिलो पटक होइन । यस अघि पनि बोल्ड एन्ड ब्युटिफुल समृद्धीले इन्स्टाग्राम र फेसबुकमार्फत् समुन्द्र र स्वमिंग पुलको मज्जा लिंदै बिकीनी अवतारमा फोटो सेयर गरेकीछिन् ।

       

बि.बि.सी साझा सवालको ४४४ औँ भागमा समृद्धिकाे विवादास्पद अभिव्यक्तिका कारण  उनी कन्ट्रोभर्षिमा पनि परेकी थिइन् ।तस्बिर स्रोत : इन्स्टाग्राम ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "समृद्धि राईको बोल्ड अवतार"

Leave a comment