श्रावणकाे पहिलाे साेमबार पाशुपत क्षेत्रमा जे देखियाे (फाेटाे फिचर)

काठमाडाैं । अाज साउन महिनाकाे पहिलाे साेमबार । देशै भरका शिव मन्दीरहरूमा श्रावण साेमबारकाे मेला भर्नेहरूकाे भिड लागेकाे छ । विवाहिताले पतिको सुस्वास्थ्य एवं दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।

सुन्दर  साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । नेपाल जर्नलकर्मी पाशुपत क्षेत्रमा पुग्दा त्यहा पनि साेमबारकाे चहल पहल देिएकाे थियाे । तस्विरमा हेराैं पशुपति क्षेत्रकाे साेमबारे चहल पहल ।                                                                                                     

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "श्रावणकाे पहिलाे साेमबार पाशुपत क्षेत्रमा जे देखियाे (फाेटाे फिचर)"

Leave a comment