बागमती,मनोहरा,विष्णुमती र धोबी खोला क्षेत्रका बासिन्दालार्इ सतर्क रहन विभागकाे अाग्रह

काठमाडाैं । साँझ देखि काठमाडौंको उत्तरी क्षेत्रमा ठूलो वर्षा सुरु भएको र यसले दक्षिण बहाब भएका काठमाडाैंका नदी तथा खाेलामा बाढी अाउन सक्ने भन्दै माैसमपूर्वानुमान महाशाखाले यस्ताे अाग्रह गरेकाे हाे ।

अहिले शिवपुरी, सुन्दरीजल, साँखु,बुढानिलकण्ठ,झाेर,काभ्रेस्थली लगायतको क्षेत्रमा वर्षा सुरु भएको विभागले जनाएकाे छ । उक्त वर्षाले  काठमाडौंको धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा,विष्णुमति लगायतमा पानीकाे सतह बढ्न सक्नेछ ।

विभाले खाेा किनाराका सर्वसाधरणहरूलार्इ सतर्क रहन अनुराेध पनि गरेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बागमती,मनोहरा,विष्णुमती र धोबी खोला क्षेत्रका बासिन्दालार्इ सतर्क रहन विभागकाे अाग्रह"

Leave a comment