तस्विरमा २०५औं भानु जयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइयाे । भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले काठमाडौंको प्रज्ञा भवनमा बिशेष कार्यक्रमको आयोजना गरेकाे थियाे ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण समेत गरिएको थियाे ।  छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलगायतले भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "तस्विरमा २०५औं भानु जयन्ती"

Leave a comment