डा.केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प,माइतीघर मण्डलामा डाक्टरहरुले चलाए ओपिडी

काठमाडाैं । पछिल्लाे १४ दिन देखि जुम्लामा अामरण अनशनरत डा. गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएका छन् ।

 टिचिङ अस्पतालकाे अाेपीइडी बन्द गराएका डाक्टरहरू माइतीघर मण्डलामा बिरामी जाँच्दै छन्। प्राध्यापक केसीकाे माग सम्बाेधन गर्नुकाे साटाे सरकार झनझन प्रतिकात्मक बनेकाे भन्दै अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा ओपिडी सेवा सुरू गरेका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डा.केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प,माइतीघर मण्डलामा डाक्टरहरुले चलाए ओपिडी"

Leave a comment