सडकमा आतंक मच्चाए पछि दिउँसाे टिप्पर चलाउन प्रतिबन्ध

काठमाडाैं । काठमाडाैं उपत्यकाकाे सडकमा अातंक्क मच्चार्इ रहेका टिप्पर बिरूद्ध गृह मन्त्रालयले एक्सन लिएकाे छ । बुधबार मन्त्रालयले काठमाडाैं उपत्यकाका तीनै जिल्लामा बेलुकी ८ बजेभन्दा अघि र बिहान ५ बजे पछि टिप्पर चलाउन प्रतिबन्ध लगाइएकाे छ । गृह मन्त्रालयले काठमाडाैं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरी महाशाखालाई यस्तो निर्देशन दिएको हो।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सडकमा आतंक मच्चाए पछि दिउँसाे टिप्पर चलाउन प्रतिबन्ध"

Leave a comment