अस्पतालका कर्मचारीले हाँकेकाे कारकाे ठक्करबाट २ जनाकाे मृत्यु, २ जना गंभिर घाइते

रूपन्देही । रूपन्देहीमा भीम अस्पतालका कर्मचारीले चलाएकाे कारकाे ठक्करबाट २ जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा गंभिर घाइते अन्य दुर्इ जनालार्इ अस्पताल पठाइएकाे छ । अस्पतालका कर्मचारी  गाेपाल उपाध्यायले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको ज्यान गएकाे हाे । घाइतेकाे भैरहवामा उपचार हुंदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अस्पतालका कर्मचारीले हाँकेकाे कारकाे ठक्करबाट २ जनाकाे मृत्यु, २ जना गंभिर घाइते"

Leave a comment