वाणिज्य बैंकले एक महिनाको सुन एकैपटकमा खरिद गर्न सक्ने 

काठमाडौं । वाणिज्य बैंकले एक महिनासम्मको लागि एकमुष्ठ रूपमा एकै पटक सुन किन्न पाउने भएका छन् । बुधबार  नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे मौद्रिक नीतिमा यस्ताे व्यवस्था गरिएको हो ।

मौद्रिक नीतिकाे १३६ अाैं बुंदामा ‘वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वाणिज्य बैंकले एक महिनाको सुन एकैपटकमा खरिद गर्न सक्ने "

Leave a comment