यस्ताे छ आर्थिक वर्ष २०७५/७६ काे मौद्रिक नीतिकाे पूर्णपाठ

काठमाडाैं । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति ल्याएको बताएका छन् ।
राष्ट्र बैंकले  असार २७ गते बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिका यस्ता छन् मुख्य बुँदाहरू :-
  • राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने
  • बजेटसँग तारतम्य मिल्नेगरी मौद्रिक नीति तर्जुमा गरिएको : गभर्नर
  • विगत दुई बर्षयता मुद्रा स्फिर्तिदर नियन्त्रणमा
  •  बैंक तथा वित्तीय संस्थाको कूल शाखा संख्या ६ हजार ४१८ पुग्यो
  • ब्याजदर स्थायित्वमा केन्द्रित हुने
  • ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, ६.८ प्रतिशतमा मुद्रास्फिीत सिमित राख्ने
  • अनिवार्य नगद मौज्जाद अनुपात सबै वित्तीय संस्थाको ४ प्रतिशत कायम
  • सिआरआर ४ प्रतिशतमा झारेपछि यसबाट थप ४८ अर्ब तरलता थपिने
  • भारतीय मुद्रामा समेत बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाउने
  • वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत धितोपत्र कारोबार गर्न दिइने
  • विदेशी बैंकको शाखा नेपालमा खोल्ने व्यवस्थाको पुनरावोलकन गरिने
  • पुर्नकर्जा कोषको सीमा ३५ अर्ब पुग्यो
  • स्प्रेडदर घट्यो ४.५ प्रतिशत कायम
  • माध्यमिक तहका बिधार्थिलाई बैंक खाता खोल्न प्रोत्साहन गरिने
  • निक्षेपको सुरक्षण ३ लाख पुग्यो
  • बाणिज्य बैंकहरुलाई गाभ्ने गाभिने कार्यलाई थप प्रोत्साहन गरिने
  • शेयरमूल्य २० प्रतिशत घटेमात्र मार्जिन कल गर्न पाउने

मौद्रिक नीतिकाे पूर्णपाठ

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस्ताे छ आर्थिक वर्ष २०७५/७६ काे मौद्रिक नीतिकाे पूर्णपाठ"

Leave a comment