नेकपाको सचिवालय बैठक सकियाे,नियमावली पारित

काठमाडौं । नेकपाको सचिवालय बैठकले पार्टीकाे नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हाे । पार्टी विधान र कार्यविधी टुङ्ग्याएको बैठक पछि नेताहरूले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नियमावली छिट्टै प्रकाशनमा जाने छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेकपाको सचिवालय बैठक सकियाे,नियमावली पारित"

Leave a comment