ताैल घटाए पछि नगमाकाे विकिनी पाेज

काठमाडाैं । माेडल नगमा श्रेष्ठ यतिबेला अमेरिकामा छिन् । फिलिपिन्समा भएकाे  मिस अर्थ २०१२ मा नेपालकाे प्रतिनिधित्व गर्दै  प्रतियाेगितामा टप ८ सम्म पुगे पछि नग्माकाे चर्चा अाकासिएकाे थियाे ।

भिजे हुंदै सन् २००९ देखि नेपाली रगंपत्रकारितामा सक्रिय रहेकी नगमाले मिस नेपाल अर्थ २०१२, मिस युनिभर्स नेपाल २०१७ मा नेपालकाे प्रतिनिधित्व गरेकी छिन् । माेडलिङबाट सिनेमा क्षेत्रमा फड्काे मार्ने बेलामा नगमा अमेरिकामा छिन् ।

नगमाका माेडलिङ सहयात्रीहरू नेपाली सिनेमा क्षेत्रमा जम्न थालेका छन् । तर नगमा अमेरिकामा अाफ्नाे ताैल घटार्इ रहेकी छिन् । इन्स्टाग्राममा अाफ्नाे विकिनी फाेटाे सार्वजनिक गर्दै नगमाले अाफुले ताैल घटाएकाे स्पष्ट पारेकी छिन् ।

के कति कारणहरूले उनलार्इ ताैल घटाउन बाध्य बनायाे त्याे त भविष्यमा थाहा लाग्नेछ त तर उनकाे घटेकाे ताैलमा देखिएकाे बिकिनी पाेजलार्इ इन्स्टाग्राम फ्यानले भने रूचाएका छन् ।

तस्विरःइन्स्टाग्राम

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ताैल घटाए पछि नगमाकाे विकिनी पाेज"

Leave a comment