विश्वकप फुटबल क्वार्टरफाइनलमा उरुग्वे फ्रान्ससँग २-० ले पराजित

काठमाडौं । विश्वकप फुटबल २०१८ काे क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वेबीच खेल भएकाे छ । उक्त खेलमा फ्रान्सले उरूग्वेलार्इ २-० ले पराजित गरेकाे छ ।

पहिलाे हाफकाे ४० मिनेटमा राफेल वरानले गाेल गरेका थिए भने दाेस्राे हाफकाे ६१ मिनेटमा एंटोनी ग्रीजमैनले गाेल गरेका थिए । पछिल्लाे गाेल उरूग्वेका गोलरक्षक फर्नान्दो मुस्लेरोका गम्भीर गल्तीका कारण भएकाे हाे । दुबै राष्ट्र दुर्इ पटक विश्वकप बिजेता राष्ट्र हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकप फुटबल क्वार्टरफाइनलमा उरुग्वे फ्रान्ससँग २-० ले पराजित"

Leave a comment