भक्तपुरकाे अनाैठाे हाेली…..

रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ । यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनीमा जुधाएर गरिन्छ ।

प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनी जुधाएनका लागि भक्तपुर ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमातीन फिट लामो काठको लिंग राख्ने चलन छ ।

काठको लिंगलाई रातो कपडामा प्वाल पारी बनाईएको प्रतिकात्क द्रौपदीको योनिमा उन्ने गरिन्छ ।

भक्तपुरमा गएको शुक्रबार अर्थात् फागु शुक्ल अष्टमीदेखि होली पर्व सुरु भएको छ ।

यो दिनलाई चीर चिरोठान नेपाल भाषामा चिर स्वायगु भनिन्छ । आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भक्तपुरकाे अनाैठाे हाेली….."

Leave a comment