नेपाल रेडक्रस साेसाइटीमा एसएलसी पास गरेकादेखि एमएसम्म पढेकालार्इ जागिर खुल्याे

नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालय, काठमाडाैंले पूर्ण खुल्ला प्रतियाेगिताबाट जागिर खाेलेकाे छ । उक्त जागिरका लागि एसएलसी पास गरेकादेखि एमएसम्म पढेकाले अावेदन गर्न सक्ने भएका छन् । अावेदन फारम नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयबाट रू १०० रूपैयाँ तिरी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाल रेडक्रस साेसाइटीमा एसएलसी पास गरेकादेखि एमएसम्म पढेकालार्इ जागिर खुल्याे"

Leave a comment