नेपाली सेनाका १७४१ जनाका लागि विभिन्न पदहरूमा जागिर खुल्याे

 

नेपाली सेनाका बिभिन्न पदहरूमा जागिर खुलेकाे छ । सेनामा पण्डित, हुद्दा पददेखि ड्राइभर लगायतका पदहरूमा जागिर खुलेकाे हाे । याे सूचना २०७४ साल माघ २१ गतेकाे गाेरखापत्रमा प्रकाशित छ । आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्। माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली सेनाका १७४१ जनाका लागि विभिन्न पदहरूमा जागिर खुल्याे"

Leave a comment