काठमाडाैँकाे चन्द्रागिरीमा हिउँ पर्याे (फाेटाे र भिडियाे सहित)

काठमाडाैं । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ । राजधानीका नजिकका पहाडहरूमा पनि हिउँ परेकाे छ । राजधानी नजिककाे चन्द्रागिरी डाँडास्थित केबुलकारमा पनि हिउँ परेकाे छ ।
हेर्नुस् भिडियाेः–

Chandragiri_Snowfall2 from Nepal Journal on Vimeo.

Chandragiri_Snowfall from Nepal Journal on Vimeo.

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काठमाडाैँकाे चन्द्रागिरीमा हिउँ पर्याे (फाेटाे र भिडियाे सहित)"

Leave a comment